त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ३९ जना महिलाहरुलाई भिजिट भिसामा विदेश उड्न लाग्दा रोकेको छ ।
प्रहरीका अनुसार उनीहरुले भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड पुरा नगरेको जानकारी दिए । थप जानकारी अनुसार उनीहरुको भिसा सक्कली भए पनि उनीहरुले नक्ल्ली कागजात पेश गरि भिसा पाएको देखिन्छ ।
जानकारी अनुसार अहिले उनीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।


















प्रतिक्रिया दिनुहोस्