पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 29, 2022 29-Aug-2022, Mon
0 Min Read
Aa
कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४०११ जनको कोरोना परिक्षण गर्दा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त समयमा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र यस संगै कोरोना सक्रिय संक्रमितको संख्या ३२३५ पुगेको छ ।

जानकारी अनुसार उक्त समयमा २२३ जना संक्रमण मुक्त भएका छन् र कुल संक्रमित को संख्या ११ लाख ४७ हजार ४३०पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja