नेपाली क्रिकेट टोलीले केन्या संगको टि-२० सृखलाको अन्तिम खेल खेल्दै आज खेल्दै छ । यस खेल नेपालको लागि महत्वपुर्ण रहने छ ।
नेपालले सृंखलामा पहिलो र तेस्रो खेल जितेको र केन्याले दोस्रो र चौथो जित्दै २/२ खेल समान जित निकालेका छन् ।
आजको खेल जितेमा नेपाल आफ्नो आईसीसी वरियतामा यथावत् रहने छ भने पराजित भएमा आफ्नो आईसीसी वरियता स्थानबाट तल झर्ने छ ।


















प्रतिक्रिया दिनुहोस्