मेयर बलेनले दिए फन पार्क प्रालिलाई चेतावनी, २४ घण्टा भित्र कर तिर्न चेतावनी

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 31, 2022 31-Aug-2022, Wed
1 Min Read
Aa
fun park

काठमाडौँ महानगरपालिकाले काठमाडौँ फन पार्क प्रालि, भृकुटीमण्डपलाई पत्रचार गरी तोकेको समयमा कर तिर्न चेतावनी दिएको छ ।

फन पार्कले तिर्न/बुझाउन पर्ने व्यवसाय कर, वहाल कर, विज्ञापन कर तथा मनोरंजन कर ७ वर्ष आगि देखि नबुझाएको र उक्त विषयमा पटक पटक तर्केता गर्दा पनि कर नबुझाएको भन्दै महानगरले फन पार्कलाई चेतावनी दिएको छ ।

महानगरले फन पार्कलाई २४ घण्टाको समय दिदै उक्त समयमा कर नबुझाए फन पार्कमा शिलबन्दी गर्ने जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja