भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइयो

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 31, 2022 31-Aug-2022, Wed
0 Min Read
Aa
कुलबीर चौधरी

प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले जानकारी दिए अनुसार नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाउन भनेपछि पदमुक्त गरिएको हो ।

स्रोतका अनुसार उनी नेकपा एमालेमा प्रवेश गर्ने खबर पाएपछि पार्टीले मन्त्री पदबाट हटाउन निर्देशन दिएको जानकारी प्राप्त भएको छ । उनि एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja