नेपाल र केन्याको अन्तिम तेस्रो एकदिवशीय खेल नैरोवीस्थित जिमखाना मैदानमा हुदै छ । टस हारेर नेपालले बलिंग गर्दै छ ।
नेपालले यस आघिको २ एकदिवशीय खेलमा जित हासिल गरिसकेको छ । पहिलो खेलमा ७ विकेटले जितेको र दोस्रो खेलमा १७ रनले जितेको थियो ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्