पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमित पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 6, 2022 06-Sep-2022, Tue
0 Min Read
Aa
कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ४५९० जनाको कोरोना परिक्षण गर्दा ३०० जना संक्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका अनुसार उक्त समयमा १२४ जना संक्रमण मुक्त भएका छन् । थप संक्रमित संगै नेपालमा हाल २४५७ जना सक्रिय संक्रमित छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja