सन्दिप लामिछानेविरुद्ध जबर्जस्ति करणी गरेको आरोप प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । उनलाई गत ५ भदौमा नाबालिका माथि जबर्जस्ति गरेको आरोप लागेको छ ।
जानकारी अनुसार मंगलबार पिडितको थापाथली स्थित प्रसुति गृहमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान थालिसकेको छ ।
यदी लामिछानेलाई लागेको आरोप पुष्टि भएमा उनलाई १० देखि १२ वर्ष सम्म कैद सजाए हुने छ ।


















प्रतिक्रिया दिनुहोस्