स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरे अनुसार पछिल्लो २४ घण्टामा ३८२७ जनाको परिक्षणमा ११० जना संक्रमण पुष्टि भएको हो । उक्त समयमा मन्त्रालय अनुसार संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार थप संख्या संगै देशभर सक्रिय संक्रमितको संख्या २०६२ पुगेको छ भने पछिल्लो २४ घण्टामा १२६ जना संक्रमण मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्