निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समाजवादी केन्द्रका अध्यक्ष युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् ।
जानकारी अनुसार आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिनमा उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीहरुलाई खबर गरेको आधारमामा उनीहरु पक्राउमा परेका हुन् ।


















प्रतिक्रिया दिनुहोस्