पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 19, 2022 19-Sep-2022, Mon
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४९५९ जनाको कोरोना परिक्षण गर्दा १७१ जना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप संख्या संगै देशभर सक्रिय संक्रमितको संख्या १७४० पुगेको छ । जानकारी अनुसार उक्त समयमा १७९ जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja