प्रेम गीत ३ हेरेपछि सुन्दरीहरुबने प्रदिपको डाइहार्ट फ्यान भन्छन सबैले हेर्ने पर्ने फिल्म

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 24, 2022 24-Sep-2022, Sat
0 Min Read
Aa
prem geet 3

प्रदीप खड्काको बहु चर्चित फिल्म प्रेमगीत ३ यतिबेला नेपाल भारत हुदै संसारको बिभिन्न देशहरुमा आक्रामक ढंगले चलि रहेको छ । नेपालमा पनि सबै हलहरु हाउस फुल भएको खबर छ । प्रेम गीत ३ हेर्न सुन्दरीहरुको ओइरो लागेको छ । फिल्म हेरी सकेपछि हामीले उनीहरुसंग प्रतिकृया लिएका छौ के के भने तलको भिडियोमा समाबेस रहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja