देशभर १ हजार २८३ जना कोरोना सक्रिय संक्रमित

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 25, 2022 25-Sep-2022, Sun
1 Min Read
Aa
covid-19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १२६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप संख्या संगै हाल नेपालमा १ हजार २८३ जना कोरोना सक्रिय संक्रमित रहेका छन् । उक्त समयमा १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिए छ ।

यस संगै कोरोना संक्रमणबाट ११६ जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja