आगामी निर्वाचनको लागि म्यादी प्रहरीको छनोट सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 25, 2022 25-Sep-2022, Sun
0 Min Read
Aa
म्यादी प्रहरी

आगामी मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निरवचनको लागि खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु भएको छ ।

केन्द्रिय सुरक्क्षा समितिले निर्वाचनमा १ लाख १५ हजर म्यादी प्रहरी परिचालन गर्ने तैयारी गरेको छ ।

समितिले आसोज ९ देखि १४ सम्म म्यादी प्रहरीको छनोट गरेर आसोज २५ मा नतिजा प्रकासन गर्ने कार्यतालिका बनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja