गय राति माल्दिभ्सको मालेमा भएको साबा महिला च्याम्पियनसिप खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै आफ्नो पहिलो जित निकालेको छ ।
नेपालले श्रीलंकालाई ५५-४९ अंकले हराउदै आफ्नो पहिलो अंक थपेको छ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि माल्दिभ्स संग हारेको थियो ।
नेपालले आफ्नो अन्तिम खेल भुटानसंग नेपाली समय अनुसार आज दिउसो ४ बजे खेल्ने छ र माल्दिभ्स र श्रीलंका बीचपनि आजै खेल हुने छ ।


















प्रतिक्रिया दिनुहोस्