विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 28, 2022 28-Sep-2022, Wed
0 Min Read
Aa
नेलसन हिलारी

विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको छ । जानकारी अनुसार उनि गत सोमबारदेखि हराएकी थीइन ।

उनको खोजीको लागि शेर्पाहरुको टोलि परिचालन गरेपछि मात्र उनको सव भेटिएको हो । जानकारी मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिम पहिरोले गर्दा उनले ज्यान गुमाइन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja