धनकुटामा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु, एकीकृत शक्ति नेपालका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका विश्वामित्र लावतीले पनि उम्मेदवारी दिएका छन् ।
हेमराज भण्डारीले माओबादि प्रतित्याग गरेर स्वोतन्त्रबाट उमेद्वारी दिएका छन् ।


















प्रतिक्रिया दिनुहोस्