साउन महिना देखि हालसम्म डेंगु संक्रमणको कारण ४७ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 14, 2022 14-Oct-2022, Fri
0 Min Read
Aa
डेंगु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार साउन महिना देखि हालसम्म डेंगु संक्रमणको कारण ४७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो समय सम्म देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja