आगामी मंगसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि मतपत्र ढुवानी सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
हाल सम्म १८ जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । आयोगले जानकारी दिए अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि समानुपतिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्र छपाई सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगले जानकारी दिए अनुसार प्रत्यक्षतर्फ १७ लाख मतपत्र छपाई भएको छ ।


















प्रतिक्रिया दिनुहोस्