गण्डकी प्रदेशमा जारि नवौ संस्करणको राष्टिय खेलकुद अन्तर्गत चौथो दिनसम्म नेपाल आर्मी शिर्ष स्थानमा कायमै ।
नेपाल आर्मीले हाल सम्म ६१ स्वोर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक जितेर शिर्ष स्थानमा रहन सफल भएको छ ।
यस्तै दोस्रो स्थानमा विभागीय टोलि नेपाल एपीएफ क्लबको २३ स्वर्ण, २७ रजत र २५ कास्य सहित कुल कुल ६५ पदक रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा नेपाल पुलिस क्लबको १६ स्वर्ण, २५ रजत र ३३ कास्य सहित ७४ पदक रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्