सरकारले ५ वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 19, 2022 19-Oct-2022, Wed
0 Min Read
Aa
बालबालिका भिटामिन

सरकारले आज र भोलि देशभरका ५ वर्षभन्दा मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदैछ ।

जानकारी अनुसार स्वास्थ्य सेवा विभाग परिवार अन्तर्गत कल्याण महाशाखाले कार्तिक २ ऱ ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

वि.सम २०५० साल देखि सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्दै आएको हो भने २०५६ साल देखि मात्र जुकाको औषधि खुवाउन थालिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja