अस्ट्रेलियामा जारि टि-२० विश्वकप अन्तर्गत पाकिस्तानले नेदर्सल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यस जित संगै पाकिस्तानको सेमिफैनालमा जाने झिनो सम्भावना रहेको छ ।
जारि सुपर १२को समूहको खेलमा नेदर्सल्याण्डले पाकिस्तानलाई ९२ रनको लक्ष्य दिएको थियो र पाकिस्तानले उक्त लक्ष्य १३.५ ओवरमा ४ विकेट गुमाउदै पुरा गरेको हो ।
पाकिस्तानको यस जित सुपर १२ को पहिलो जित पनि रहेको छ । यस आघि २ खेलमा पाकिस्तानले भारत र जिम्बावेसंग पराजित भएको थियो भने दक्षिण अफ्रीका र बंगलादेशसंग खेल खेल्न बाकि छ ।


















प्रतिक्रिया दिनुहोस्