ताप्लेजुङको दुर्गम ठाउँमा जन्मेकी गायिका मुन प्रसाईको अनौठो जीवन भोगाइ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 7, 2022 07-Nov-2022, Mon
1 Min Read
Aa
moon prasai

कर्णप्रीय स्वरकी धनी गायिका मुन प्रसाईको निकै रोचक जीवन संघर्ष रहेछ । उनले आफ्नो गायिका बन्ने सपना पुरागर्न घर परिवार नै त्याग्नु परेको, लुकी लुकी बस्नु परेको निकै कठिन दिनहरु बिताउनु परेको हामीसंगको कुराकानीमा बताइन । उनको यहि संघर्ष अहिले सफलताको शिखर चुम्ने आधार बन्यो ।

उनि अहिले निकै चर्चित गायीका मध्ये एकमा पर्छिन । उनका एउटा सपना छ तिमीलाई माया गर्ने लगायत केही गीतहरु सर्बाधिक हीट गीतहरुमा पर्छन । मिठो बोलि र सालीन स्वभाबकी प्रसाई उतिकै मिलनसार पनि छिन । उनको सुन्दरताको तारिफ गर्नेहरुको कमि छैनन् । आउनुहोस उनको जीवन भोगाइको बारेमा हामीले रोचक कुराकानी गरेका छौ तलको भिडियोमा क्लिक गरेर हेर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja