त्रिभुवन विश्वविद्यालयको मैदानमा जारि नेपाल र युएई बिचको एकदिवसीय खेलको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज खेलिदै छ । नेपाली समय अनुसार खेल ९ बजेदेखि सुरुवात भएको हो ।
पहिलो खेलमा नेपालले हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटले जित्दै सृंखलामा १/१ को बराबरी बनाएको थियो । यस संगै आजको खेल जसले जित्छ उसैले एकदिवसीय सृंखला जित्ने छ ।


















प्रतिक्रिया दिनुहोस्