भ्वइसबाट बाहिरिदा संसारै घुमेर आयो दिलेन लिम्बु, भित्र रहँदाको खोले धेरै रहस्यहरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 19, 2022 19-Nov-2022, Sat
1 Min Read
Aa

पुर्बी नेपालको पाँचथरमा जन्मेर हुर्केका दिलेन लिम्बु नेपालकै चर्चित सिङगीङ रियालिटी सो द भ्वइस अफ नेपालको नकआउट राउण्डबाट बाहिरिएका छन् । उनले ब्लाइण्ड, ब्याटल र नकआउट ३ वटै राउण्डमा उत्कृष्ट प्रस्तुती दिएका थिए ।

अन्त्य सम्म पनि उनि आफुनै आगाडी लाइभ राउण्डमा जन्छुकी भन्ने आसमा थिए तर सबिना योङ्गहाङको नाम आए पछि संसारै घुमेर आएको जस्तो भयो उनले हामीसंगको कुराकानीमा बताएका छन् ।

हामीले उनीसंग निकै अन्तरंग कुराकानी गरेका छौ उक्त कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja