विश्वकप २०२२: आज समूह ‘जी’ र ‘एच’ बाट को को जाने छन् अन्तिम १६मा

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 2, 2022 02-Dec-2022, Fri
1 Min Read
Aa
portugal 2022

कतारमा जारि २०२२ विश्वकप अन्तर्गत आज समूह ‘जी’ र ‘एच’ बाट को को जाने छन् अन्तिम १६मा भन्ने बारे टुंगो लाग्ने छ । अन्तिम १६मा समूह ‘जी’ विजेताले उपविजेता ‘एच’ संग भिड्ने छ ।

त्यस्तै समूह विजेता ‘एच’ले उपविजेता ‘जी’ संग भिड्ने छ । आज हुने पहिलो दुइ खेल समूह ‘एच’ बाट दक्षिण कोरिया र पोर्चुगलबीच हुने छ भने अर्को खेल घाना र उरुग्वेबीच नेपाली समय अनुसार राति ८:४५ बजे हुने छ ।

दोस्रो दुइ खेल समूह ‘जी’बाट सर्बिया र स्विजरल्याण्डबीच एक खेल र अर्को खेल क्यामरुन र ब्राजिलबीच हुने राति १२:४५ बजे हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja