विश्वकप २०२२: नकआउट चरणको आज दोस्रो दिन

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 4, 2022 04-Dec-2022, Sun
1 Min Read
Aa
फिफा विश्वकप

विश्वकप २०२२: नकआउट चरणको आज दोस्रो दिन भएको छ । गए राति भएको पहिलो दुइ खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाले आफ्नो क्वार्टरफाइनल स्पट बुक गर्ने पहिलो दुई पक्ष बनिसकेका छन् ।

नकआउट चरणको आज दोस्रो दिनमा फ्रान्स विरुद्ध पोल्याण्ड र इंग्ल्याण्ड विरुद्ध सेनेगल भिड्दैछन् । फ्रान्स विरुद्ध पोल्याण्डको पहिलो खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने छ । दोस्रो खेल इंग्ल्याण्ड विरुद्ध सेनेगल राति १२:४५ बजे सुरु हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja