नेपाली कांग्रेसका अधिकांश नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनु पर्ने पक्षमा छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको भाडाको निवास धुम्बाराहीमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा उपस्थित अधिकांश नेता प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा रहेको पार्टी आन्तरिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका एक नेताले मंगलबार दिउँसो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सम्भावना रहेको बताए ।


















प्रतिक्रिया दिनुहोस्