काठमाडौं महानगरपालिकाका मेयर बलेन शाह विरुद्ध जनप्रदर्शन भएको छ ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति काठमाडौंको आह्वानमा आज दिउँसो माइतीघर मण्डलामा मेयर शाहले महानगरभित्र अवैध रूपमा डोजर आतंक फैलाएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले मेयर शाहलाई जनप्रतिनिधि भएर जनतालाई दुख दिने काम नगर्न चेतावनी समेत दिएका छन् ।


















प्रतिक्रिया दिनुहोस्