आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत बिहिबार भएको खेलमा नेपालले पपुवा निउगिनीलाई ५२ रनले पराजित गरेको छ ।
यस जित संगै नेपालले आइसीसी पुरुष ष क्रिकेट विश्वकप लीग २ अन्तर्गत ३३ खेलमा ३४ अंक जोडेको छ ।
नेपाल अब एकदिवसीय मान्यता पाउन एक जित टाढा रहेको छ भने जिम्बावेमा हुने आइसीसी क्रिकेट विश्वकप छनोटमा पुग्न तिन जित टाढा रहेको छ ।
नेपालले आइतबार युएईसँग आइतबार खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्