श्री एयर्लाइन्सको सबै विमान उडानमा रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 10, 2023 10-Mar-2023, Fri
0 Min Read
Aa
श्री एयर्लाइन्स विमानमा रोक

हिजोको घटनाको कारण क्यानले श्री एयर्लाइन्सका सबै विमान प्राविधिक निरिक्षण नभएसम्मका लागि ग्राउनडेड गरेको क्यानका अधिकारीले बताएका छन् ।

बिहिबार बिहान ९:३८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयर्लाइन्सको विमानको फायर डिटेक्सन सिस्टमले विमानको एउटा इन्जिनमा आगो लागेको चेतावनी दिएपछि उक्त विमान उडेको बीचमा फर्किएको थियो ।

उक्त विमानमा ७८ जना यात्रु थिए । विमान ९:५५मा त्रिभुवन विमानस्थलमा फर्किएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja