यही सुक्रबार चैत्र १७ गते देखि सुरु हुन गैरहेको यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जापानबाट १४ जना नेपाली विद्यार्थी सहभागी हुन लागेका हुन् ।
यस वर्ष देशभर र जापानका १४ जना सहित ५ लाखँ १६ हजार ५९१ परिक्षार्थिहरु सहभागी हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार २ लाखँ ६० हजार ६७४ छत्र र २ लाखँ ५५ हजार ९१७ छात्रा एसईई परिक्षा दिदै छन् ।
जानकारी अनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परिक्षा दिन लागेका हुन् । कुल देशभर एसईई परिक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परिक्षा केन्द्र नियन्त्रण गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्