नेपालले आज भियतनामसँग खेल्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 5, 2023 05-Apr-2023, Wed
1 Min Read
Aa
नेपाल र भियतनाम

पेरिसमा आयोजना हुन लागेको महिला ओलम्पिक फुटबल प्रतियोगिता २०२४ को पहिलो छनोट चरणका लागि भियतनाम र नेपाल आज बुधबार दशरथरंगशालामा भिड्दै छन् ।

भियतनाम टोलीले समुह सी मा आयोजक नेपाल महिला टोलीसँग अप्रिल ५ र ८ मा काठमाडौंमा दुई खेल खेल्नेछ । अफगानिस्तान र प्यालेस्टाइन बाहिरिएपछि यो समूहमा दुई टोली मात्र छन् । विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ ।

खेल नेपाली समय अनुसार राति ६ बजे फ्लडलाइटमा सुरु हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja