भक्तपुरमा मनाइने बिस्केट जात्रा आज साझबाट सुरु हुदै छ । यस जात्रा ८ रात ९ दिन सम्म मनाइने गरिन्छ । जिब्रो छोड्ने जात्राको रुपमानि यस जात्रा चर्चित रहेको छ ।
यस जात्राको सुरुवात भक्तपुरको टौमढी स्थित पाच तले मन्दिर अगाडीबाट भैरवनाथको रथ तानातान गर्दै गरिने प्रचलन छ । पहिलो दिनमा भैरवनाथसंगै भद्रकालीको पनि रथ तानिने गरिन्छ ।


















प्रतिक्रिया दिनुहोस्