नेपालद्वारा कतार ६८ रनले पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 27, 2023 27-Apr-2023, Thu
1 Min Read
Aa
नेपालले कतारलाई हरायो

एसीसी पुरुष प्रिमियर कपमा बिहीबार काठमाडौंमा भएको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

नेपालले टस हारेर कतारलाई १५८ रनको लक्क्ष दिएको थियो । नेपालको लागि राजवंशीले दुई विकेट लिए भने कामीले तीन विकेट लिए तर बलिङतर्फ लामिछानेले मात्र १४ रन दिएर पाँच विकेट लिए ।

यो जितसँगै समूह लिडर बनेको नेपाल प्रतियोगितामा अपराजित रहँदै एसिया कपमा पहिलो पटक सहभागिता हुनबाट दुई जित टाढा छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja