सबै खालका अस्पतालमा पार्किङ्ग शुल्क नलाग्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 28, 2023 28-Apr-2023, Fri
0 Min Read
Aa
अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार अस्पतालमा पार्किङ्ग शुल्क नलाग्ने भएको छ ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले अस्पतालमा पार्किंग शुल्क लिन नपाइने कुरा सबै खालका अस्पताललाई सुचना मार्फत भनेको छ ।

त्यस्तै थप, काम गर्ने कर्मचारीलाई कम्तीमा न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थाहरु कारबाहीमा पार्ने पनि जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja