बाजुरा जिल्लामा आज बिहान ४.३ म्याग्नीच्युडको भुकम्प

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 11, 2023 11-May-2023, Thu
0 Min Read
Aa
earthquake hit

बाजुरा जिल्लामा आज बिहान ५ बजेर १५ मिनेटमा ४.३ म्याग्नीच्युडको भुकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु बाजुरा जिल्लाको बिछ्या क्षेत्र रहेको राष्ट्रिय भुकम्प अनुगमन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।

यस अघिपनि बाजुरामा ४.१ म्याग्नीच्युडको भुकम्प बैशाख २२ गते गेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja