प्राधिकरणले बुटवल–लमही ४०० केभी प्रसारण लाइन निर्माण गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 18, 2023 18-May-2023, Thu
0 Min Read
Aa
विद्युत

नेपाल विद्युत प्राधिकरणले बुटवल–लमही ४०० केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

प्राधिकरणले निर्माणअघि नै तयारीको काम गरिरहेको छ । प्रारम्भिक वातावरणीय परीक्षा प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

अहिले एउटा कम्पनीले प्रतिवेदन बनाउने काम गरिरहेको छ । आयोजनाको निर्माण तथा सञ्चालनका क्रममा कुनै प्रतिकूल असर परेमा सात दिनभित्र लिखित राय सुझाव पेश गर्न प्राधिकरणलाई अनुरोध गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja