रवि लामिछानेविरुद्द सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 25, 2023 25-May-2023, Thu
0 Min Read
Aa
रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्द सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभाको सदस्यता खारज गर्न माग गर्दै दायर गरेको रिट बुधबार सर्वोच्चमा परेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja