सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 31, 2023 31-May-2023, Wed
1 Min Read
Aa
gold

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख १२ हजारमा सुनको कारोबार भइरहेको छ । मंगलबार प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा बिक्रि भएको सुन आज प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबीच आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja