टी-२० महिला सिरिजमा नेपालको अग्रता : नेपालले मलेसियालाई २७ रनले हरायो

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 1, 2023 01-Jun-2023, Thu
0 Min Read
Aa
nepal win

मलेसियाको YSD-UKM ओभलमा भएको पाचँ खेलको महिला टी-२० सिरिजको तेस्रो टी-२० खेलमा आज नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ ।

यो जित संगै नेपालले पाचँ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । सोमबार मलेसियासँग पाचँ विकेटले पराजित भएको नेपालले मंगलबार मलेसियालाई सात विकेटले पराजित गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja