जेष्ठ नागरिकका लागि महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 1, 2023 01-Jun-2023, Thu
0 Min Read
Aa
मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाले ३२ वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।

७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन महानगरपालिकाले छत्रपति अस्पतालसँग सम्झौता गरेको काठमाडौँ महानगरका मेयर बलेन शाहले बताए ।

उनका अनुसार नि:शुल्क स्वास्थ्य सेवा लिनका लागि वृद्ध भत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारिस पत्र अनिवार्य गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja