सन्दिप लामिछाने भोलि अफ्रिका जाँदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 4, 2023 04-Jun-2023, Sun
1 Min Read
Aa
सन्दिप लामिछाने

सन्दिप लामिछाने भोलि अफ्रिका जाँदैछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने नेपाली टोलीमा आवद्ध हुन दक्षिण अफ्रिका जाने पक्का भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको पहल र सन्दीपका कानुन व्यवसायीले काठमाडौं जिल्ला अदालतमा नियमित पेशी सार्न माग गर्दै निवेदन दिएका थिए ।

सोही निवदेन उपर काठमाडौं जिल्ला अदालतले अर्को पेशी असार २९ गते तोक्ने भनेपछि सन्दीपलाई नेपाली टिमले खेल्ने प्रतियोगितामा सहभागिता जनाउने बाटो खुला गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja