काठमाडौँ महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौँ महानगर भित्र नचलाउन आदेस दिएका छन् ।
उनले सामाजिक संजाल मार्फत भनेका छन् ,दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।


















प्रतिक्रिया दिनुहोस्