शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 29, 2023 29-Jun-2023, Thu
0 Min Read
Aa
chitwan national park jungle sufari


स्रोत अनुसार शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द हुने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले वर्षायाममा बाढी, रुख झर्नेलगायतका कारण दुर्घटनाको जोखिम हुने भएकाले असार १६ गतेदेखि जङ्गल ड्राइभ र डुङ्गा सफारी अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja