लगातारको पहिरोले नारायणगढ–मुग्लिन राजमार्ग अवरुद्ध

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 30, 2023 30-Jun-2023, Fri
0 Min Read
Aa
landslide at muglin

लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड करिब २० घण्टादेखि अवरुद्ध भएको छ ।

जानकारी अनुसार मुग्लिनबाट २ किलोमिटर टाढा रहेको नारायणगढ जाने सडक निरन्तर पहिरोका कारण अवरुद्ध बनेको छ ।

बारम्बार पहिरो खसेपछि बिहीबार दिउँसो १ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja