नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार रुटका आधारमा आन्तरिक उडानका लागि न्यूनतम ६० रुपैयाँबाट बढीमा ७५० रुपैयाँसम्म भाडादर घटाइएको छ ।
संशोधित हवाई भाडादर मंगलबारदेखि लागू हुने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्