महिलासँग मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्ने प्रशासकीय अधिकृत विवादमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 30, 2023 30-Jul-2023, Sun
0 Min Read
Aa
दमक नगरपालिका

झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको एक महिलासँग मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको टिकटक भिडियो बाहिरिएपछि विवादमा मुछिएका छन ।

जानकारी अनुसार महिलाको टिकटक लाइभमा निरौलाले त्यस्तो हर्कत गरेका हुन ।

सरकारी निवासमा यस्तो हर्कत गरेको भनिए पनि सो भिडियो जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलको भएको बताइएको छ । निरौलाको श्रीमती र छोराछोरी छन भने श्रीमती उपसचिव हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja