जबरजस्ती झोला तानेर यात्रुलाई दुःख दिने १० जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 30, 2023 30-Jul-2023, Sun
0 Min Read
Aa
naya buspark

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबारमात्र नयाँ बसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja