नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
डा. भट्टराई मेयर साम्पाङलाई भेटन मंगलबार उनकै उपमहानगरपालिका पुगेका हुन् । मेयर साम्पाङले डा. भट्टराईसहितको टोलीलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्